Khadya Bibhag

थारुको माग संविधानमा सम्वोधन नभएको गुनासो गरे गच्छदार

काठमाडौँ २८, साउन ।मधेसी जनअधिकार फोरमका (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताले संविधानको मस्यौदाप्रति देखाएका प्रतिक्रियालाई सम्बोधन गर्न जरुरी छ भन्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्म बसोबास गर्ने थारु समुदायको मागलाई संविधानको…

तीन दिनदेखी बर्दिया वन्दका कारण जनजीवन प्रभावित

बर्दिया, २८ साउन । थारु कल्याणकारीणीसभा सङ्घर्ष समिति बर्दियाले मङ्गलबारदेखि गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । कञ्न्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर…

प्रादेशिक सीमाङ्कनमा सभासद्कै असन्तुष्टि

काठमाडौँ, साउन २६ गते । सङ्घीयतामा गरिएको सीमाङ्नप्रति अधिकांश सभासद्ले आपत्ति जनाएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानको विधेयकमा आवश्यक परिमार्जन गर्ने प्रस्तावसहितको प्रतिवेदनमाथि…

वैद्यनाथ धाम भागदौडमा ११ जनाको मृत्यु, भने दर्जनौँ घाइते

भारत (भारखण्ड) — पूर्वी भारतको झारखण्ड राज्यमा अवस्थित वैद्यनाथ धाम (बाबाधाम) मा भएको भागदौडमा परी कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साउने सोमबार गरिने पूजाका लागि…

गच्छदार पार्टीका थारुहरुले गरे आन्दोलनका अगुवाई

काठमाडौँ, साउन २५ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ६ प्रदेशमा हस्ताक्षर गेरेपछि अहिले उनको पार्टीमा भाँडभैलो मचेको छ । पार्टीका चार जाना उपाध्यक्ष रामेश्वर…

सुर्खेतमा गोली लागि ३ जनाको मृत्यु, आधा दर्जन भन्दा बढि घाइते

टिकाराम गौतम काडमाडौँ २५ गते साउन । अखण्ड मध्यपश्‍चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले चलाएको गोली लागेर दुईजना प्रदर्शनकारीको ज्यान गएको छ । भने आधा दर्जनो…

एक आन्दोलकारीको मृत्यु, कर्फु जारी

काठमाडौँ २५ गते, साउन । मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न…

गच्छदारले भने, यादवका कारण मात्र मधेश प्रदेश भएको हो

काठमाडौ साउन २४ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना दलका असन्तुष्ट नेताहरुलाई बोलाएर मधेश प्रदेशको स्थापनाको कारण खुलासा गरेको छ ।चार दलले ६ प्रदेशमा…

देशैभरि ६ प्रदेशका खाका जलाउँदै मधेशी दल

काठमाडौ साउन २४ गते । चार दलले हिजो राती ६ प्रदेशमा गरेको सहमति विरोधमा मधेशवादी दलहरु आज विहानैदेखि मधेशका विभिन्न ठाउँमा ६ प्रदेशको खाका तथा चारै दलका नेताको पुतला जलाई…

जान्नुहोस, संविधानमा भएको थपघटको खैलावैला

सिंहदरवारमा सहमतिपछि लिएको तस्बिर काठमाडौँ २४ गते साउन । हिजो मध्य रातिसम्म सहमति तथा सम्वाद समितीमा भइरहेको छलफलमा प्रमुख चार राजनीतिक दलहरुले अन्ततः ५ शीर्ष नेता सम्मिलित विशेष समिति सीमांकन…