Khadya Bibhag

बीस लाख मूल्य बराबरका पाल सहयोग

वीरगन्ज, जेठ ९ गते। इन्डो नेपाल चेम्बर अफ कमर्स, रक्सौलले भूकम्पपीडित नेपालीका लागि करिब रु बीस लाख मूल्य बराबरका दुई सय पाल सहयोग गरेको छ । ती पालमध्ये सिन्धुपाल्चोक र…

अब सविधानसभामा चुनावमा हारेका व्यक्ति पनि सभासद् हुने भए

काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतले संविधानसभाका लागि मनोनयन गरिने २६ सभासदका सम्बन्धमा एक वर्ष अघि जारी गरेको आदेश खारेज गर्दै संविधानसभा निर्वाचनमा सामेल भएका राजनीतिक दलका सदस्यलाई मनोनयन…

नेपाली सेना परिचालन गर्ने स्वीकृति

काठमाडाँै, जेठ ६ गते । राष्ट्रपति डा रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा आगामी असार मसान्तसम्म नेपाली सेना प्रयोग र परिचालन गर्ने स्वीकृति दिनुभएको छ । राष्ट्रपति यादवले नेपालको अन्तरिम संविधान, २०६३…

भूकम्पबाट २० जिल्लाका हुलाक कार्यालयमा क्षति

काठमाडौँ, जेठ ५ गते । विनाशकारी भूकम्पबाट २० वटा जिल्लाका हुलाक कार्यालयमा क्षति पुगेको छ । तीमध्ये गोरखा, नुवाकोट, धादिङ, रसुवालगायत १६ वटा जिल्लाका कार्यालय पूर्ण रुपमा ध्वस्त र काठमाडौँसमेत…

कुन कुन मधेशी नेता जाँदैछन् सरकारमा ?

काठमाडौ जेठ ४ गते । बैशाख १२ गते र २९ गते विनाशकारी भूकम्पपछिको संकटपूर्ण अवस्थामा राहत, पुनर्निर्माण तथा पुनर्स्थापनामा सहयोग गर्नका लागि भनेर राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा चलिरहेको बेला…

अपडेटः हालसम्म आठ हजार ६०४ जनाको मृत्यु

काठमाडौँ, जेठ ४ गते । बैशाख १२ गते र २९ गते आएको विनाशकारी महाभूकम्पमा परी हालसम्म आठ हजार ६०४ जनाको मृत्यु भएको र २१ हजार ४९ जना घाइते भएका छन्…

भूकम्पका कारण भन्सार कार्यालयको राजस्व असुली प्रभावित

वीरगन्ज, जेठ ४ गते । गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । विनाशकारी भूकम्पका कारण…

सभासद् शाहले एक वर्षको तलब भूकम्पपीडितलाई दिने

कपिलवस्तु, वैशाख ३१ । कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गर्नुभएको छ । कपिलवस्तुको…

राहत प्रदान गर्ने सबभन्दा उत्तम माध्यम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भूकम्पपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताउनुभएको छ…

काठमाडौंको धरहरा ध्वस्त, हजार बढी मानिसको ज्यान गएको प्राराम्भीक अनुमान

काठमाडौं : नेपालमा शक्तिशाली भूकम्प गएको छ । लम्जुङ जिल्लालाई केन्द्रबिन्दू बनाएर शनिबार दिउँसो ७.५ म्याग्निच्यूटको भूकम्प गएको हो ।भूकम्पबाट काठमाडौंको सुनधारास्थित ऐतिहासिक ९ तले धरहरा पूरै ढलेको छ ।…