Khadya Bibhag

संसदीय कोषबाट कम्प्यूटर वितरण

पर्सा, जेठ १३ । मधेसी जनअधिकार फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दीले आज एक कार्यक्रमका वीच ३ थान कम्प्युटर आफनो संसदीय कोषबाट बितरण गरेका छन् । नेपाल…

भूकम्पबाट यसरी मरे कपिलवस्तुवासी

 कपिलवस्तु, जेठ १३ गते । कपिलवस्तु जिल्ला दैवी प्रकोप उद्धार समितिले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा मधेशको जिल्लामा पर्ने कपिलवस्तु मा १६ व्यक्तिको मृत्यु र १२ जना बेपत्ता…

राउतविरुद्ध मुद्दा दायरपछि पक्राउ

काठमाडौ जेठ १२ गते । स्वतन्त्र मधेशका लागि आन्दोलनरत सिके राउतले नेपाली (पहाडमा बस्ने) महिलालाई बेश्या अर्थ लाग्ने गरी फेसबुकमा लेखेको स्टाटसका कारण उनीमाथि आज जिल्ला प्रहरी कार्यालय काठमाडौमा उजुरी…

नेपाल र भारतका सीमा सुरक्षा बलको साइकल यात्रा कञ्चनपुरमा

सांकेतिक फोटो कञ्चनपुर, जेठ ११ गते । नेपाल र भारतका सीमा सुरक्षा बलले दुवै देशबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरेको साइकल यात्रा आज कञ्चनपुरमा आइपुगेको छ । आइतबार नेपाल–…

त्रिपालमा कालोबजारी गर्ने पक्राउ

मोरङ जेठ ९ गते । बढी मुनाफा राखी त्रिपाल बेचेको आरोपमा पक्राउ परेका दुई व्यापारीबारे कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अनुसार अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी…

एक दर्जनभन्दा बढी प्रहरी कार्यालयकोे संरचनामा क्षति

सिरहा, जेठ ९ गते । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनका कारण जिल्ला प्रहरी कार्यालय सिरहासहित जिल्लास्थित एक दर्जनभन्दा बढी प्रहरी कार्यालयकोे संरचनामा क्षति…

औनपचारिक शिक्षाको निरिक्षक कोटामा मनोमानी

राकेश यादव ।रौतहट जेठ ७ गते । रौतहट जिल्लामा सञ्चालित अनौपचारिक शिक्षा कार्यक्रममा निरिक्षण गर्ने निरिक्षकको नियुक्ती कोटामा जिल्ला शिक्षा अधिकारी भरतबाबु सुबेदीले मनोमानि गरेका छन् । सुबेदीले सरकारले तोकेको…

सीमा स्तम्भको सर्भे र मर्मत गर्ने काम सुरु

रुपन्देही, जेठ ६ गते । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रुपन्देही जिल्लाका सीमा स्तम्भको सर्भे र मर्मत गर्ने काम सुरु भएको छ । सीमा स्तम्भ मर्मतका लागि भारतका तर्फबाट सर्वेयर अनिल जोयल…

भूकम्पबाट पीडित बालबालिकालाई संरक्षण

File Photo सर्लाही, जेठ ५ गते । विनाशकारी भूकम्पबाट पीडित बालबालिकालाई सर्लाहीको हरिवनस्थित सर्भिस फर पिस नेपाल नामक संस्थाले संरक्षण दिने भएको छ । भूकम्पमा परी अभिभावक गुमाएका र कमजोर…

१५० भन्दा बढी विद्यालयमा क्षति हुँदा पठनपाठन अवरुद्ध

सप्तरी, जेठ ४ गते । भूकम्पका कारण सदरमुकाम राजविराजसहित ग्रामीण क्षेत्रका १५० भन्दा बढी विद्यालयमा क्षति हुँदा पठनपाठन अवरुद्ध भएको छ । अनुगमन जिल्ला शिक्षा कार्यालयका प्राविधिक र प्रहरीको संयुक्त…