Khadya Bibhag

भारतीय पूर्व रास्ट्रपति तथा प्रख्यात बैज्ञानिक डा.एपीजे अब्दुल कलामको निधन

भारत,साउन ११ गते । भारतीय पूर्व रास्ट्रपति तथा प्रख्यात बैज्ञानिक डा.एपीजे अब्दुल कलामको निधन भएको छ । आज अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । पढाउँदै गर्दा स्वास्थ्यमा खरावी…

सिके राउतकै लाइनमा यिनीहरु (समाचार टिप्पणी)

काठमाडौ साउन ११ गते । जिल्ला जिल्लाबाट सुझाव संकलन गर्ने कार्य सकेपछि डा.बाबुराम भट्टराईले काठमाडौमा बुद्धिजिवीहरुको मुड मापन गर्न थालेका छन् । बेला नकुबेला व्यपारी, बुद्धिजिवी, कानुन व्यवसायी, नागरिक समाज,…

प्रचण्डले भने, मधेशको माग पूरा हुनेमा आफू आशावादी छु

काठमाडौ, साउन ११ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मधेसवादी दलहरुले उठाएका मुद्दा र सीमांकनसहितको संविधान जारी गर्ने विषयमा आफुहरु छलफलमा रहेकोले त्यो माग सम्बोधन हुनेमा…

जनकपुरबाट मधेशी नेताको यस्तो छ चेतावनी

जनकपुरधाम, साउन १० गते । बलपूर्वक संविधान ल्याउने दुत्साहस गरिए मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले दिएका छन् । जनकपुरमा मोर्चाद्वारा आज आयोजित प्रारम्भिक मस्यौदाको…

गृहमन्त्रीले नै भन्नुभयो, मधेशमा अनेपक्षित अवस्था सृजना भयो (३६८३८ सुरक्षाकर्मी परिचालन)

काठमाडौँ, साउन १० गते । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले कतिपय दल तथा समूहका असहमति, विरोध र अवरोधका बाबजुद पनि संविधानका लागि गरिएको सुझाव सङ्कलन अभियान सफल…

मालपोत र नापी कार्यालय सञ्चालनमा

महोत्तरी, साउन १० गते । विगत १५ दिनदेखि बन्द रहेको महोत्तरी जिल्लाको मालपोत र नापी कार्यालय आजदेखि सञ्चालन भएको छ । असार २५ गते राति मालपोत महोत्तरीबाट केही मोठ र…

कस्ले रोकलान् रौतहटमा तस्करी

राकेश यादव,रौतहट, ९ साउन रौतहटको विभिन्न नाकाहरुबाट सेतो कुखुरा र चल्लाको तस्करी भइरहेको पाइएको छ । सिमावर्ती भारतीय बजार क्षेत्रबाट अबैध रुपमा तस्करहरुले तयारी सेतो कुखुरा तथा चल्लाको ओसारपसार व्यापक…

डिजिटल इण्डिया कार्यक्रम सम्पन्न

असार १६ गते देखि भारतले मनाउदै आएको साताव्यापी डिजिटल ईन्डिया कार्यक्रम सम्पन्न भएको छ । होटल भिस्वामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महावाणिज्य दूतावासकी प्रमुख अन्जु रन्जनले ईन्टरनेटको माध्यमबाट पुरै…

जाँदा जाँदै उपराष्ट्रपतिले किन उठाए बम बारुदको कुरा ?

प्रमुख चार दलको योजनाअनुरुप साउन १५ भित्र नयाँ संविधान जारी भयो भने राष्ट्रपति र उपराष्ट्रपतिको पद स्वतः खारेज हुनेछ । त्यस अवस्थामा उनीहरु चिढिनु अस्वभाविक होइन । राष्ट्रपति डा.रामवरण यादवले…

मन्त्रीपरिषद्ले सिंहदरवारमा आज गरेको निर्णय

काठमाडौँ, साउन ८ गते । सरकारले भूकम्पबाट अवरुद्ध भएको अरनिको राजमार्ग यथाशीघ्र खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले अरनिको राजमार्गअन्तर्गतको खाँडीचौर, तातोपानीलगायत स्थानमा यातायात सञ्चालन ल्याउन…