बारा चैत १० गते । जनता समाजवादी पार्टी नेपालले बारा २ मा हुने उपनिर्वाचनको तयारी सुरु गरिसकेको छ । जसपाका मधेश प्रदेश समितिले बारा–२ मा छलफल सुरु गरेका छन् ।…
Category: राजनीति
एक सम्झौता जसमा हस्ताक्षर गर्न मानेनन् ओली
रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जित्नुभएका किरणकुमार साह पुस १९ गते एमालेमा प्रवेश गर्नुभयो । बालकोट पुगेर एमालेमा प्रवेश गर्नुभएका किरण साहले अझै स्वतन्त्र नै हुनुहुन्छ…
चुनावमा अन्तर्घात भएको बारे छानविन गरेको प्रतिवेदन बुझाउँदै जसपाको कार्यदल
काठमाडौँ फागुन १५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानवीन समितिले आफ्नो प्रतिवेदन बुझाउँने तयारी गरेको छ । जसपाका प्रचार विभागका प्रमुख पूर्णबहादुर वस्नेतका अनुसार प्रतिनिधि सभा तथा प्रदेश…
संघीय संसद्लाई प्रभु साहको पार्टी दर्ता रहेको आयोगद्वारा जानकारी
काठमाडौं फागुन १४ गते । निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर…
एमालेले सुवास नेम्वाङ्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौँ फागुन १३ गते । नेकपा एमालेले पार्टीका नेता सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज शंखमुलस्थित पार्टी कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो…
राप्रपा सकारबाट बाहिरियो, लियो समर्थन पनि फिर्ता
काठमाडौँ फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा संघीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै सरकारलाई दिएको समर्थन फिर्ता पनि फिर्ता लएको छ । पार्टी कार्यालयमा आज…
काँग्रेसको राष्ट्रिपतिलाई जसपाको समर्थन
काठमाडौंँ फागुन १३ गते । जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई…
फागुन १३ गतेसम्म राष्ट्रपतिको टुगों लाग्छ–प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा दलहरुको बीचमा छलफल जारी छ, फागुन १३ गतेसम्म टुगों लाग्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)…
नेपाल–भारतको सम्बन्ध राजनीति होइन, प्राकृतिक हो’
काठमाडौँ फागुन ७ गते । राष्ट्रिय एकता अभियानले आईतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा…
प्रतिष्ठानहरुमा गरिएको नियुक्तिप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी नेपालले प्रतिष्ठानहरूमा असमावेशी नियुक्ति गरेको भन्दै विरोध जनाएको छ । जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान…
