Khadya Bibhag

काँग्रेसको राष्ट्रिपतिलाई जसपाको समर्थन

काठमाडौंँ फागुन १३ गते । जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई…

फागुन १३ गतेसम्म राष्ट्रपतिको टुगों लाग्छ–प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ फागुन ११ गते । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको विषयमा दलहरुको बीचमा छलफल जारी छ, फागुन १३ गतेसम्म टुगों लाग्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)…

नेपाल–भारतको सम्बन्ध राजनीति होइन, प्राकृतिक हो’

काठमाडौँ फागुन ७ गते । राष्ट्रिय एकता अभियानले आईतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा…

प्रतिष्ठानहरुमा गरिएको नियुक्तिप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी नेपालले प्रतिष्ठानहरूमा असमावेशी नियुक्ति गरेको भन्दै विरोध जनाएको छ । जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान…

जसपाले बोलायो कार्यकारिणीको बैठक

काठमाडौँ फागुन ४ गते । जनता समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा फागुन ७ गते बस्ने सो बैठकमा देशको समसामयिक राजनीतिक अवस्थालगायत विधान अधिवेशनको तयारी,…

ओलीले बाँड्नु हुन्छ उपेन्द्र र महन्थलाई उपराष्ट्रपति !

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसरी राष्ट्रपतिमा सहमति खोज्नुपर्ने भनिरहनु भएको छ त्यसरी नै एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उपराष्ट्रपतिमा सहमति खोज्नुपर्ने भन्न थाल्नु भएको छ । सरकार गठन…

प्रचण्डलाई ओलीभन्दा देउवाको खतरा

अहिले नेपालको राजनीतिक तीब्र रुपमा अगाडि बढिरहेको छ । नेपालको राजनीति कुनबेला दुर्घटनामा पर्ने हो कसैलाई थाह छैन । माओवादी केन्द्र र एमाले गठबन्धन सरकारको हनिमुन पिरियड पनि कटेको छैन…

रेशम चौधरी र काँग्रेसबीच भएको त्यो ‘एग्रिमेन्ट’

नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएका रेशम चौधरी अहिले जेलमा हुनुहुन्छ । मधेश आन्दोलनको क्रममा भएको टिकापुर घटनाको मुख्य आरोपीको रुपमा जेलमा भएपनि उहाँले त्यहींबाट नेपालको राजनीतिमा बर्चस्व जमाई रहनु भएको…

जसपा सम्बद्ध बौद्धिकहरुको भेला

काठमाडौँ माघ २७ गते । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला शनिवार हुने भएको छ । पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती…

बाराबाट निर्वाचित स्वतन्त्र सांसद जसपा प्रवेश

मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गर्नुभएको छ । बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गर्नुभएको…