कपिलवस्तु , चैत्र २८ गते । एकीकृत लम्बिनी पर्यटन प्रर्बद्धनका लागि ६ जिल्लाका पत्रकारले संयुक्त अभियान संचालन गर्ने भएका छन् । लुम्बिनीका ६ जिल्लाका ५० भन्दा बढी अगुवा पत्रकारको दुई…
Tag: madhesh
उपेन्द्र यादवले भने, ‘अब एमाओवादीमाथि विश्वास गर्ने अवस्था रहेन नयाँ मोर्चा जन्मन सक्छ’
मोरगं चैत्र २८ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाओवादीका अध्यक्ष प्रचण्डले सत्ताको खेलमा लागेर मधेशी जनतालाई धोका दिएको बताएका छन् । सत्ताको खेलमा लागेर अध्यक्ष प्रचण्डले…
पुलिस भ्यानको ठक्करबाट मृत्यु भएका ठाकुरको शव दाहसँस्कारमा नेताहरु
रौतहट, २६ चैत । गौर आन्दोलनका क्रममा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका रामआशिस ठाकुरको शवको आज साँझ गौर नगरपालिका–१० स्थित लालबकैया नदीमा दाहसंस्कार गरियो । बिहान गौर नगरपालिकामा शवयात्रापश्चात्…
सिरहामा भएको आगलागीमा ३० लाखभन्दा क्षेती
एसपी, सिरहा, २६ चैत । सिरहामा बिहीबार अपरान्ह आगलागीहुँदा ३० लाख भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । सिरहाको अर्नामाप्रपि–४ का रामगणेश यादवको परालको टाल (कुनिउ) बाट बिहीबार अपरान्ह…
सप्तरीमा आगलागिले वस्ती सखाप
सप्तरी, चैत्र २६ गते । सप्तरीमा पुनः आगलागि भएको छ । सप्तरीको रमपुरा मल्हनियाँमा आज दिउँसो आगलागी हुँदा एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ । रम्पुरा मल्हनियाँ–५…
शोक सभा रौतहटको गौरमा
रौतहट, चैत २६ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश विरोधी सरकारद्धार विरुद्ध गौरबासीले देखाएको साहसबाट मधेशका जनताहरु उत्साहित भएको बताएका छन् ।सशस्त्र प्रहरीको भ्यानबाट मृत्यु भएको रामअशिष ठाकुरको सम्झनामा…
राजेन्द्र महतोले भने, प्रचण्ड र गच्छदारले अन्य दललाई धोका दिए
काठमाडौ चैत २५ गते । ३० दलिय मोर्चाका घटक दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दिने आमहडताल फिर्ता लिएको प्रति कडा आपत्ति जनाएका छन् । उनले अब आन्दोलनका लागि…
गौरको माहौल साम्य नहुँदै चन्द्रपुर अशान्त
–राकेश यादवरौतहट, २४ चैत । शाखा कार्यालय स्थापनाको विषय लिएर गौरमा जारी रहेको आम हडतालको आज सातौं दिन पनि जनजिवन प्रभावित हुँदै गएका छन् । सरकारले शाखा कार्यालयको निर्णय फिर्ता…
प्रदर्शनकारी र सशस्त्र प्रहरी बिच भएको झड्पपमा नौ जना घाइते
राकेश यादवरौतहट, चैत २३ । रौतहटको लक्ष्मिपुर बेलबिछमा सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गर्न गएका प्रदर्शनकारी र सशस्त्र प्रहरी बिच भएको झड्पमा नौ जना घाइते भएको छन् ।सोमवार दिउसो बेसका वरिपरीका…
सेवा केन्द्र सार्ने निर्णय संघीयता विरोधी मानसिकता– जेपी यादव
काठमाडौ चैत २२ गते । तराई मधेश सद्भावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश यादवले सरकारी कार्यालयलाई सेवा केन्द्रको नाममा राजमार्ग छेउमा सार्ने संघीयता विरोधी नियत भएको बताएका छन् ।सहारा टाइम्ससँग कुरा…

