Khadya Bibhag

भूकम्पपछिको पुर्न्र्निमाणका लागि विश्व बैंकले ५० करोड डलर सहयोग गर्ने

काठमाडौं, असार ८ – गत वैशाख १२ र २९ गतेको भूकम्पपछिको पुर्न्र्निमाणका लागि विश्व बैंकले नेपाललाई ५० करोड डलर सहयोग गर्ने भएको छ । सहयोग रकम मध्ये २० करोड डलर…

१६ बुँदे सम्झौतामा विवाद

काठमाडौं,असार ८ गते – संघीयतालाई थाती राखी असार मसान्तभित्रै संविधान जारी गर्न चार दलको उच्च् तहमा भएको १६ बुँदै सहमतिलाई सम्बन्धित पार्टी्िभत्रैबाट चुनौती उत्पन्न भएको छ । चार दलभित्रकै करिब…

सर्वोच्चको आदेशलगत्तै प्रधानमन्त्रीले बैठक बोलाए,

Add caption काठमाडौं, असार ४ – १६ बुँदे समझदारी संविधानविपरीत भन्दै सर्वोच्च अदालतको आदेश आएलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले शीर्ष बैठक बोलाएका छन् । बालुवाटारमा सुरु भएको बैठकमा प्रमुख चार दलका…

भारतीय लडाकु विमान दुर्घटनामा

भारत : भारतीय बायुसेनाको एउटा लडाकु जहाज मंगलबार दुर्घटनामा परेको छ ।जगुआर ट्रेनर नामकको जहाज म‌ंगलबार अलाहावादबाट १३ किलोमिटर दक्षिण पूर्वमा दुर्घटना भएको र विमानका चालक सकुशल रहेको एजेन्सीले जनाएका…

रितुको हत्यारालाई सर्वस्वसहित जन्मकैद

काठमाडैाँ, जेठ ३२ गते । जनकपुरकी काठमाडौँ बस्दै आइरहेकी रितु महासेठलाई २०७१ साल मंसिर महिनामा मैतीदेवीमा छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ ।काठमाडौं…

सिके राउतका कारण एम्नेष्टीमा पहिरो

काठमाडौँ, जेठ ३१ गते । सिके राउतलाई एम्नेस्टी इन्टरनेसनलले ‘ब्याकिङ’ (पर्दा पछाडिबाट सहयोग) गरेको भन्दै एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष कृष्ण पहाडिले राजिनामा दिएपछि त्यही कारण देखाउँदै एकपछि अर्कोले राजिनामा…

प्रधानमन्त्री कोइरालाले भने, फास्टट्रयाकबाट सविधान बन्नुपर्छ भनि प्रस्ताव प्रचण्डले ल्याएको हो

काठमाडौ जेठ ३० गते । प्रधानमन्त्री सुशिल कोइरालाले फास्टट्रयाकबाट सविधान बनाउने प्रस्ताव एमाओवादीका अध्यक्ष प्रचण्डले ल्याएको खुलासा गरेका छन् । फास्टट्रयाकबाट सविधान निर्माण गर्ने प्रकृयालाई मधेशवादी दलले विरोध गरेपछि उनले…

मोदीको ‘सेल्फी’ र उनको ‘सेलफिस’

काठमाडौँ, जेठ ३० गते । चीन भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गएको मे १५ का दिन राजधानी बेइजिङको टेम्पल अफ हेभनमा आफ्नो खल्तीबाट स्मार्ट फोन झिक्नुभयो र चिनियाँ समकक्षी…

चार दलको सहमतिबाट आउन लागेको सविधानमा हस्ताक्षर नगर्ने राष्ट्रपतिको संकेत

काठमाडौँ, जेठ ३० गते । राष्ट्रपति डा रामवरण यादवले आफू अन्तरिम सविधानको संरक्षक रहेको र सोही सविधानलाई उलघन गरी कुनै सहमति हुन्छ भने त्यसलाई आफूले स्वीकार गर्न बाध्य नहुने बताएका…

सिके राउतलाई क–कसको ‘ब्याकिङ’ ?

    काठमाडौं, जेठ २८ गते । नागरिक समाजका अगुवा कृष्ण पहाडीले एमनेष्टी इन्टरनेशनलले सिके राउतको ब्याकिङ गरेको कारण त्यससँग सम्बन्ध विच्छेद गरेका छन् । अलग मधेस राष्ट्रको वकालत गर्ने सिके…