राकेश यादवरौतहट, ६ वैशाख । जिल्ला शिक्षा कार्यालय रौतहटको लापरवाहीका कारण यहाँका स्थानीय अभिभावकहरु ठगिदै गएपनि सम्बन्धित निकाय मुकदर्शक बनेका छन् । कुनैपनि निजी क्षेत्रमा विद्यालय संचालन गर्नका लागि अनिवार्य…
Tag: Main-News
अग्नी पीडितलाई ऋण सहुलियत
सप्तरी, बैशाख ५ गते । सरकारले सप्तरीका अग्नि पीडीतहरुलाई ३० लाखसम्मको सुहलियतमा ऋण दिने भएको छ । यस्तो व्यवस्था गर्न गृहमन्त्रालयले भनेको जिल्ला विपद् ब्यवास्थापन समितिको आज बसेको बैठकमा समितिका…
गृहमन्त्री ज्यू योगनारायण यहाँ छ
धनुषा बैशाख ३ गते । चैत ८ गते धनुषाको सबैलामा मदन आश्रित निमाविको व्यवस्थापन समितिको विवाको क्रममा भएको दुईजनाको हत्यामा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादवको हात रहेको भनि प्रहरीले…
‘प्रचण्डले चैत २४ गतेको गल्ति सुधार्नुपर्छ’
काठमाडौ, २ बैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक प्रचण्डले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए…
संविधान प्राप्तिको जनआशा अपूरो २०७१
काठमाडाँै, ३० चैत । झन्डै एक दशकदेखिको संविधान प्राप्तिको जनचाहना २०७१ सालमा पूरा नभए पनि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा आशाका किरण देखिएका छन् । मुलुकको अर्थतन्त्रको उन्नयनका लागि पूर्वाधार निर्माणका…
गठबन्धनको बैठकमा मधेशी मोर्चा सहभागि नहुने महतोको उद्घोष
काठमाडौ, चैत २९ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागि नहुने घोषणा गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा…
काठमाडौ आउने वित्तिकै महेन्द्रराय पुगे प्रचण्ड निवास
काठमाडौ चैत २७ गते । केही दिनदेखि आफ्नो गृह जिल्लामा रहेका तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव काठमाडौ आउने वित्तिकै प्रचण्ड निवास पुगेका छन् । ३० दलीय गठबन्धनमा देखिएको…
मधेशवादी दलमा महिलाको अवस्था
—विजयकुमार यादवनेपालको राजनीति वा मधेशवादी राजनीतिमा महिलाहरूको सहभागिताविना जनसहभागिताको काम पूरा हुने छैन किनकि उनीहरू नै त्यस्ता आधा जनता हुन, जो दोहोरो शोषणमा पिल्सिएका छन् । त्यसमा पनि मधेशी महिलाको…
शिक्षकका लागि निकालिएको विज्ञापन प्रति शिक्षक फोरमको आपत्ति
काठमाडौं , चैत २६ गते । शिक्षक सेवा आयोगबाट शिक्षकहरुको स्थायी पदपूर्तिका लागि गारिएकोविज्ञापनमा अस्थायी शिक्षक, राहत शिक्षक तथा सट्टा शिक्षकका समस्या र मागलाई सम्बोधन नगरिएको, प्रत्येक जिल्लामा दरखास्त दिने…
गौर आन्दोलनलाई उधोग वाणिज्य संघको धोका
रौतहट, २६ चैत । सेवा केन्द्र सार्ने नाममा गौरमा भएको आन्दोलन उधोग वाणिज्य संघ रौतहटले आन्दोलनकारीलाई धोका दिएको छ । सरकारले शाखा कार्यालयको निर्णय फिर्ता लिएपनि उद्योग वाणिज्य संघको नेतृत्वमा…

