Khadya Bibhag

जसपा औपचारिक रुपमा विभाजितः उपेन्द्र यादव पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोग जाने

काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिताको दावी गर्दै निर्वाचन आयोग जाने भएको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समिति, कार्यकारिणी समिति, राष्ट्रियसभा सबै ठाउँमा बहुमत छ, पार्टीका आधिकारिता किन नदावी गर्ने भन्दै अब निर्वाचन आयोगमा गएर पार्टीको आधिकारिकताका लागि दावी गर्ने निर्णय गरेको छ । यस अर्थमा औपचारिक रुपमा पार्टी विभाजन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई समर्थन गर्ने कि काँग्रेस, माओवादी केन्द्र गबन्धनलाई समर्थन गर्ने विषयमा जसपा नेपालभित्र विवाद भएपछि पार्टी दुई पक्षमा विभाजित भएका छन् । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिहनु भएको छ भने अर्को पक्षको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरिरहनु भएको छ । पाटी विवादकै कारण दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निष्काशन पनि गर्नुभएको छ तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन ।

निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिताका लागि दावी गर्न चाँडै नै निर्वाचन आयोग जाने निर्णय गरेको छ ।

जसपा कार्यकारिणी समितिको बैठक जारी

कार्यकारिणी समितिमा थप गरेका २० जनामध्ये १४ जना महन्थ ठाकुर पक्षका

उपेन्द्र यादवले बोलाउने बैठक मान्य नहुने महन्थ ठाकुरद्वारा निर्वाचन आयोगलाई जानकारी

जसपाको आधिकारिताका लागि उपेन्द्र यादव निर्वाचन आयोग जाने

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

निर्वाचन आयोगका निर्णय विरुद्ध उपेन्द्र यादवले जारी गर्नुभयो यस्तो विज्ञप्ती

महन्थ ठाकुरले विस्तार गर्नुभयो कार्यकारिणी समिति (नमावलाी सहित)

उपेन्द्र यादव सर्वोच्च अदालत जाने तयारी गर्दै

जसपा उपेन्द्र यादव पक्षले भन्यो, ‘निर्वाचन आयोगको निर्णय कसैको दवावमा आएको हो’

जसपाबारे निर्वाचन आयोगले गरेको चारपाने निर्णयमा के छ ? (दस्तावेज)

निर्वाचन आयोगले गर्यो जसपाको निवेदन खारेज, हालकै पदाधिकारी कायम रहने

महन्थ ठाकुर पक्षमा जुटेन बहुमत अब के गर्छन् ?

जसपाका राजकिशोर यादवसहित मन्त्रीहरुको सपथग्रहणमा उपप्रधानमन्त्री महतो अनुपस्थित

प्रधानमन्त्री ओली नेतृत्वको २५ सदस्यीय मन्त्रीपरिषद्मा ११ जना मधेशी (नामावलीसहित)

अ‍ोली सरकारमा सहभागी जसपाका मन्त्रीलाई उपेन्द्र यादवले सोध्नुभयो स्पष्टिकरण

राजेन्द्र महतोले नाम काटेका राजकिशोर यादव मन्त्री बन्दै

महन्थ ठाकुरले किन बुझाउन सक्नुभएन निर्वाचन आयोगमा प्रमाण ?

तपाईको प्रतिक्रिया